नियम ६०
कडा रोग लागेका विरामीलाई अस्पतालमा राख्ने
कडा रोग लागि विरामी परेको कैदी वा थुनुवालाई अस्पतालमा राखी इलाज गराउनु पर्दा कारागारको तर्फबाट पूरा पालो पहराको साथ राखिने छ । यसरी अस्पतालमा राखिएकोमा कुनै खास प्रकारको अपराधी वा अभियुक्त व्यक्तिलाई अरुस“ग कुरा गर्न नदिनु भनी जेलरले अर्डर दिएमा
त्यस्तासग कुरा गर्न दिइने छैन ।